01-4241350 Bagbazar, Opposite of Shrestha Tailoring

Posts by Dima Academy

अधिकृत क्याडेटमा छनोट विद्यार्थीहरु लाई डीमा एकाडेमिद्वारा बधाई तथा शुभकामना

१७ बैशाख,काठमान्डौ | डिमा एकाडेमिले अधिकृत क्याडेट पदमा छनोट हुन सफल आफ्ना विद्यार्थीलाई एक कार्यक्रम गर्दै बधाई तथा शुभकामना दिएको छ । बागबजार स्थित होटल हार्दिकमा एक कार्यक्रम गर्दै डिमाले सिरियल संख्या ५८ औं बेसिकमा छनोट हुन सफल आफ्ना सम्पुर्ण विद्यार्थीलाई प्रशंसा पत्र,मायाको चिनो सहित खादा ओढाएर बधाई तथा शुभकामना दिएको हो । लोक सेवा…

Read More